Section 15
पद रिक्त हुने
देहायका अवस्थामा प्रमुख सूचना आयुक्त र सूचना आयुक्तको पद रिक्त भएको मानिनेछ ः–
(क) निजको मृत्यु भएमा,
(ख) निजको उमेर पैंसठ्ठी वर्ष पूरा भएमा,
(ग) निजले प्रधानमन्त्री समक्ष राजीनामा दिएमा,
(घ) निजको पदावधि पूरा भएमा,
(ङ) निज नैतिक पतन देखिने फौजदारी कसूरमा अदालतबाट दोषी ठहरिएमा, वा
(च) निजलाई दफा १६ बमोजिम आफ्नो पदबाट हटाएमा ।